gif animation generator

खेमराज गाउँले

KHEMRAJ GUNLE खुमेल गाउँ विकास समिति वडा नं. ५, चौरपानी, रोल्पा, नेपाल My Blog: http://gaunleman.blogspot.com E-mail: gaunleman@facebook.com
राजधानी मबाट निकै टाढा छ । मोफसलको मान्छे । म एक ‘गाउँले’ । गाउँलाई राजधानी मात्र हैन विश्वमा पुर्‍याउन चाहन्छु । जलजलाको काखमा बसेर संसार चियाउँदै छु । माडीलुङ्ग्रीको छालमा पौडिदै संसार घुम्ने प्रयास गर्दैछु ।;